‘हाम्राे पार्टी फैलिएकाे देखेर विराेधीहरूले मानसिक सन्तुलन गुमाउन थाले’
चैत ११, २०७८काठमाडाैँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे दल चारैतिर फैलिएकाे दाबी गरेका छन् । ‘के हिमाल, के तराई अनि के पहाड,’ अध्यक्ष नेपालले भने, ‘हाम्राे पार्टी ठूलाे बनिरहेकाे छ । फैलिरहेकाे छ ।’ याे देखेर आफ्नाे विराेधीहरूले मानसिक सन्तुलन गुमाउन थालेकाे अध्यक्ष नेपालकाे भनाइ छ । ‘मानसिक सन्तुलन गुमाउन थालेपछि
सबै पढ्नुहोस