‘लक्षित क्षेत्रका लागि बन्ने कानुनमा छलफल नै हुँदैनन्’
चैत १०, २०७८विराटनगर- लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ वर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय कानुन र नीति बनाउँदा कार्यान्वयन गर्ने निकायहरूलाई नै जानकारी नहुँदा कार्यान्वयनमा समस्या हुने गरेको बताएका हुन् । विराटनगरमा संवाद समूहको आ
सबै पढ्नुहोस