सबै प्रकारका विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन
चैत ६, २०७८काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले समाजममा रहेका सबै खालका विभेदहरू अन्त्य हुन पर्ने बताएका छन् । उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा स्वर्णिम युग फाउण्डेसन र स्वर्णिम रहस्य नामको पुस्तक विमोचन गर्दै उनले समाजमा रहेका सबै विभेद अन्त्य हुनुपर्ने बताएका हुन् । समाजमा कसैले शिक्षा पाउने कसैले नपाउने, कसैले लाखौँ रकम खर्चेर उपचार गर्न पाउने, कसैले
सबै पढ्नुहोस