प्रकाशमानले पत्नीलाई मेयरमा उठाउने अडान लिएपछि कांग्रेसमा किचलो
चैत २२, २०७८काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा नमजाले पराजित भएका प्रकाशमान सिंहले श्रीमती सृजना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठाउने अडान लिएपछि कांग्रेसभित्र बहस सुरु भएको छ । प्रकाशमानले आफू पार्टीमा बलियो बन्दै आएको दाबी गरेका थिए । कोइराला पक्षले आफूलाई सभापति नपत्याएको भनेर उम्मेदवार बनेका उनले खसेको ४६ सय २३ मतमध्ये ३ सय ७१ म
सबै पढ्नुहोस