×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गभर्नर निलम्बन प्रकरणमा ओलीको टिप्पणी : ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’

गभर्नर निलम्बन प्रकरणमा ओलीको टिप्पणी : ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेकाे निलम्बनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

शनिवार काठमाडाैँमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ जस्तै भएकाे बताएका हुन् ।

उनले भने, ‘सरकारले गभर्नरलाई कारबाही गर्यो रे । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए । राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’

प्रतिकृया दिनुहोस्