आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त
चैत २५, २०७८काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही हुने बताएका छन् । शुक्रबार आयाेगमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘आचारसंहिता उल्लंघन भएमा कानूनअनुसार आयोगले कारबाही गर्छ, कसैलाई छुट हुँदैन । यो कार्यान्वयन हुँदैन कि भनेर कसैले पनि शंका नमाने हुन्छ ।’ उनले केन्द
सबै पढ्नुहोस