ओलीको देश दौडाहा तीव्र, आज खोटाङ जाँदै
चैत १९, २०७८काठमाडौँ- वैशाख ३० को स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूको चुनावी गतिविधिहरू पनि बढ्दै गएको छ । अहिले सत्तारुढ दलदेखि प्रतिपक्षका दलहरू आसन्न निर्वाचनमा आफूलाई बलियो बनाउन मतदाता रिझाउने र कार्यकर्ता बढाउने अभियानमा जुटेका छन् । काठमाडौँ । वैशाख ३० को स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूको चुनावी गतिविधिहरू पनि बढ्दै गएको छ । अहिले
सबै पढ्नुहोस