चुनावदेखि डराए मुलुक दुर्घटनामा फस्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
बैशाख ३, २०७९काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसँग डराउन नहुने बताएका छन् । जनकपुरधाममा निर्वाचन आयोगले शनिवार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त थपलियाले लोकतन्त्रको प्राणवायु निर्वाचन नै भएकाले तोकिएकै समयमा सम्पन्न हुने बताताएका हुन् । दलहरूको संशय हुने वक्तव्य आइरहेकोप्रति निर्वाचन आयोग गम्भीर रहेको बताउँदै थपलियाल
सबै पढ्नुहोस