भरतपुरमा रेणु दाहालको पराजय निश्चित !
बैशाख ४, २०७९काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ दलीय गठबन्धनकाबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा बोल्दै देउवाले ५ दलीय गठबन्धनबीच स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय भइसकेको बताए । उनले ५ दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
सबै पढ्नुहोस