कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने
बैशाख ११, २०७९काठमाडौँ- सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो । घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम
सबै पढ्नुहोस