ललिता निवासको जग्गा खाली गराउने महानगरको निर्णयमा अदालतले दियो झड्का
फाल्गुण १५, २०८०काठमाडौं - उच्च अदालत पाटनले ललिता निवास क्षेत्रको जग्गा खाली गराउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । विशेष अदालतको फैसलापछि फागुन ९ गते महानगरले सात दिनभित्र ललिता निवासको जग्गा खाली गर्न सूचना निकालेको थियो । विशेष अदालतबाट फागुन ३ गते भएको फैसलाको पूर्णपाठ नआएको र कार्यान्वयनको बाटो नखु
सबै पढ्नुहोस