थुनामा रहेका एमाले नेता रायमाझी अस्पतालबाट डिस्चार्ज
चैत १७, २०८०काठमाडौं - नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए । “उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्ज
सबै पढ्नुहोस