सरकारमा जाने नेकपा एसको निर्णय
फाल्गुण २३, २०८०काठमाडौं- सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ । पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो । यसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ । यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए ।a
सबै पढ्नुहोस