आज ७४औँ प्रजातन्त्र दिवस मनाइँदै
फाल्गुण ७, २०८०काठमाडौं - आज ७४औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदै छ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सरकारले दिवसको अवसरमा फागुन ६, ७ र ८ गते विवि
सबै पढ्नुहोस