सर्वोच्चको आदेश : जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्नू
असार ६, २०७९काठमाडौं- जग्गामा कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विष्णुबहादुर सुनुवारले दिएको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जग्गामा कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले सरकारबाट जग्गा बर्गीकरण गर्ने कार्य तत्काल नहुने भएकाले लामो समयसम्म ऋण समेत लिन नपाउने अवस्था हुन नह
सबै पढ्नुहोस