उम्मेदवारहरूले निर्वाचन खर्चको अनुमानित रकम मनोनयन पत्रसँगै जानकारी दिनुपर्ने
भदौ ६, २०७९काठमाडौँ - आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरूले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ । निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरूसँग छलफल गर्दै निर्वाचन आयोगले अनुमानित चुनावी खर्च र स्रोतका बारेमा मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो ।
सबै पढ्नुहोस