बालेनलाई हर्कको अर्को कटाक्ष : व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैन
भदौ ९, २०७९काठमाडौं- सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)लाई कटाक्ष गर्दै टिप्पणी गरेका छन् । काठमाडौंमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेखेका हुन् । उनले फेसबुकमा लेखेका छन्, &ls
सबै पढ्नुहोस