एमाले आफ्ना कार्यकर्तालाई ‘जबज’ पढाउँदै
भदौ २, २०७९काठमाडौँ- नेकपा (एमाले)को केन्द्रीय स्कुल विभागले वार्षिक कार्ययोजनाअनुसार भदौ २ गतेबाट कार्यकर्ता (विषयगत प्रशिक्षण) सुरु गरेको छ । प्रशिक्षण पार्टी कार्यालय च्यासलमा शुरू भएको हो । पहिलो दिन एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू प्रशिक्षणमा सहभागी छन् । किसान महासंघका कायकर्ताहरुलाई तीन दिन (भदौ २,३ र ४ गते) प्रशिक्षण दिने स्कुल विभाग सचिव
सबै पढ्नुहोस