खडेरी पीडितलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउँछौँ : अर्थमन्त्री शर्मा
भदौ १६, २०७९काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बाँकेका खडेरी पीडितलाई लक्षित गरेर छिट्टै विशेष राहत प्याकेज ल्याइने बताएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहान मन्त्री शर्मालाई नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धान बालीमा क्षति पुगेकोबारे जानकारी गराएका थिए । पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघ
सबै पढ्नुहोस