राजु गुरुङको मुद्दा सुस्मलता र कुमारको संयुक्त इजलासमा
कार्तिक २, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीबाट रुपन्देही २ का उम्मेदवार राजु गुरुङको मुद्दाको रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ। बुधबारका लागि सुनुवाइ तोकिएपनि उनको पेशी ३० नम्बरमा परेकोले मुद्दामा सुनुवाइ हुने सम्भावना कम देखिएको छ। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका गुरुङ बैंकिङ कसुरमा दोषी ठहर भए
सबै पढ्नुहोस