सूर्यमा मतदान नगरे चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : राजेन्द्र लिङ्देन
कार्तिक २, २०७९काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले-प्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । झापा-१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । यहाँ एमालेबाट अग्नि खरेल उम्मेदवार छन् । एमालेले राजेन्द्र लिङ्देन
सबै पढ्नुहोस