काँग्रेस नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : रामचन्द्र पौडेल
कार्तिक १७, २०७९काठमाडौँ- नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्। तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको दाबीसमेत गरे। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खल
सबै पढ्नुहोस