प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त,के छ आजको कार्यक्रम ?
कार्तिक १८, २०७९काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन्। प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढ
सबै पढ्नुहोस