समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत
मङ्सिर १४, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ। १ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
सबै पढ्नुहोस