×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिके राउतले प्रचण्डलाई पनि भेटे

सिके राउतले प्रचण्डलाई पनि भेटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेटन राउत बिहीबार अपराह्न खुमलटार पुगेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार राउत र उनीबीच शुभकामना आदानप्रदान हुनुका साथै सम्भावित सहकार्यबारे छलफल पनि भएको थियो । यसअघि बिहीबार नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । 

प्रतिकृया दिनुहोस्