२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
माघ १०, २०७९काठमाडौँ- प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । २१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिला
सबै पढ्नुहोस