×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

विराटनगर- प्रदेश १ को प्रदेश सभा बैठक आज (बुधबार) बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ गते स्थगित भएको प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्