प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै
फाल्गुण ३, २०७९विराटनगर- प्रदेश १ को प्रदेश सभा बैठक आज (बुधबार) बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ गते स्थगित भएको प्रदेश सभाको बैठक आज बस्न लागेको हो । प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स
सबै पढ्नुहोस