कांग्रेस सांसद चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट निकालियो
फाल्गुण ८, २०७९काठमाडौं - नेपाली कांग्रेसकानेता तथा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारीलाई सोमबार बिहानदेखि भेन्टिलेटरबाट निकालिएको छ। बिहान साढे १० बजे भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको र अहिलेसम्म राख्न नपरेको भण्डारीसँग अस्पतालमा रहेका माधव न्यौपानेले बताए। गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका
सबै पढ्नुहोस