×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं- आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो ।

अध्यक्ष तिमिल्सिना हिजो (मंगलबार) स्वदेश फर्केका छन् ।

प्रतिकृया दिनुहोस्