गगनले भने - अब अत्ति भयो, चुप लागेर बस्दिन।
बैशाख २५, २०८०काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको भन्दै आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै गुनासो गरेका छन्। ‘कहिले प्रक्रिया चित्त
सबै पढ्नुहोस