राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आउदै
बैशाख ७, २०८०काठमाडौं - भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ । पाैडेलकाे उपचारमा संलग्न डाक्टरहरूले आज (बिहीवार) उहाँकाे अवस्था सुधार हुँदै गएकाे जानकारी दिनुभएको नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइरहेकाे छ । उहाँ उपचारका लागि हिजाे (बुधवार) नयाँ दिल्
सबै पढ्नुहोस