उपचुनाब हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
बैशाख ९, २०८०काठमाडौं- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्
सबै पढ्नुहोस