×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिँदैन : अर्थमन्त्री महत

आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिँदैन : अर्थमन्त्री महत

जेठ २९, २०८०

काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरिद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिनुहुँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

सबै पढ्नुहोस