बैतडीमा जीप दुर्घटना हुदा प्रहरी सहित ३ जना गम्भिर घाइते
मङ्सिर १६, २०७८बैतडी - बैतडीमा जिप दुर्घटना हुँदा तीन जना गम्भिर घाइते भएका छन् । बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप आज दिउँसो ४ बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परी प्रहरी जवान सहित तीन जना गम्भिर घाइते भएका हुन । गम्भिर घाइते हुनेमा दशरथचन्द नगरपालिका ११ घर भइ कैलालीमा कार्यरत प्रहरी जवान डम्बर महरा, दोगडाकेदार गाउँपालिका ४ बसालीका १४ वर्षीय भीम धामी र सोहि ठाउँका दिपक का
सबै पढ्नुहोस