भोजपुरमा सत्तारुढ गठबन्धनको चुनावी सभामा बम विस्फोट
कार्तिक ३०, २०७९काठमाडौँ- सत्तारुढ गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनको चुनावी सभा चलिरहेको भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट भएको हो । पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा बुधबार भएको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। उक्त चुनावी सभालाई लक्षित गरी बम
सबै पढ्नुहोस