डडेलधुरामा सागर ढकालले ल्याए २७९७ मत
मङ्सिर ६, २०७९डडेलधुरा- डडेलधुरामा कांग्रेस उमेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ११ हजार ३७० मत गणना भएको छ । जसमा देउवाले ५७८७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले उनलाई पछ्याइरहेका छन् । ढकालले २७९७ मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १६९० मत प्राप्त गरेका छन् । अहिलेसम्म ७१० मत
सबै पढ्नुहोस