पाँच जिल्लामा मतपेटिका संकलन गर्नै बाँकी, १४६ क्षेत्रमा मतगणना जारी
मङ्सिर ६, २०७९काठमाडौं- निर्वाचन आयोगले पाँच जिल्लाका मतपेटिका अझै संकलन गर्न बाँकी रहेको बताएको छ। बाजुरा, मुगु, डोल्पा, हुम्ला र बझाङमा मतपेटिका संकलन गर्न बाँकी रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको हो। मुलुकभरका १ सय सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४६ क्षेत्रमा मतगणना जारी छ। मंगलबार बिहानसम्म गण्डकी प्रदेशका मुस्ताङ र मनाङका प्रतिनिधि सभा र प
सबै पढ्नुहोस