पोखरामा यतीको विमान दुर्घटना : २२ जनाको शव संकलन
माघ १, २०७९पोखराको सेती किनारमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म २२ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट अहिलेसम्म २२ जनाको शव निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार विमानमा चालक दलका चार सदस्यसहित ७२ यात्रु सवार थिए । विमानमा सवार ७२ यात्रुमध्ये तीन शिशु, तीन बालबालिका र ६२ वयस्क रहेका छन् । बिहान साढ
सबै पढ्नुहोस