सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने सहमति
माघ १६, २०७९काठमाडौँ- सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ ढंगबाट छलफल गरी अगाडि बढाउने सहमति भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरोकारवाला पक्ष
सबै पढ्नुहोस