सुनको मूल्य बढ्यो, आज तोलामा कति ?
माघ १६, २०७९काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज ३०० सयले बढेर प्रतितोला रु १ लाख ६ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको
सबै पढ्नुहोस