राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण
फाल्गुण २९, २०७९काठमाडौँ — राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पौडेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि राष्ट्रपति पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए । राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी
सबै पढ्नुहोस