विस्फोटपछि पुल निर्माण
फाल्गुण ३०, २०७९काठमाडौं- चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोलामाथिको पहाड फुटाउन विस्फोट गरिने भएको छ । नयाँ पुल निर्माणका लागि डोजरबाट पहाड फोड्ने काम सम्भव नभएपछि बारुदले विस्फोट गरेर फुटाउने अनुमति लिने काम अन्तिम चरणमा पुगेकाले चैत दोस्रो साताबाट काम हुने नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो। मेसिनबाट पहाड फुटाउने
सबै पढ्नुहोस