आजको राशिफल २६ चैत्र २०७९ आइतवार
चैत २६, २०७९काठमाडौं- आज - २६ चैत्र २०७९ आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ ।
सबै पढ्नुहोस