‘सीमान्तकृतलाई मूलधारमा ल्याउनुपर्ने’
बैशाख १६, २०८०काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मूलधारमा ल्याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ। राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो। व्यवसायीको
सबै पढ्नुहोस