×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुखबाट खसेर युवाको मृत्यु

रुखबाट खसेर युवाको मृत्यु

काठमाडौं-  जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएकाे छ । कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर घटनास्थलमै मृत्यु भएका हुन् ।जाजरकोटमा हरेक वर्ष घाँस काट्ने क्रममा रुख र भीरबाट खसेर करिब ५० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्