लालबहादुरलाई न्याय पाउन लाग्यो ९ महिना
साउन १६, २०८०काठमाडौं-सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर, फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विकले जेल बसेको ९ महिनापछि सफाइ पाएका छन् । उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । २०७५ असार २० मा बचतकर्ता सुकमि
सबै पढ्नुहोस