पूर्वप्रधानसेनापति राणाको निधन
चैत २२, २०७७काठमाडौं - पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड–१९ संक्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए । उनका चार छोरी छन् । उनको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्य
सबै पढ्नुहोस