गैह्रीगाउँ हत्याकाण्ड: एकै जनाले चार जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष
भदौ ३१, २०८०काठमाडौं - काठमाडौंको तिनकुने गैह्रीगाउँमा भएको सामुहिक हत्याकाण्डमा एजनाले मात्रै हत्या गरेको प्रारम्भिक निष्कर्ष निस्कीएको छ। नेपाल प्रहरिको टोलिले अनुसन्धानमा चार जनाको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो। आज पक्राउ परेका एक संदिग्ध व्यक्तिले चारै जनाको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । सीसीटीभी फुटेजमा देखिएमा ए
सबै पढ्नुहोस