×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लोक सेवाद्वारा लिखित परीक्षा तत्कालका लागि स्थगित

लोक सेवाद्वारा लिखित परीक्षा तत्कालका लागि स्थगित

काठमाडौं- लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ। आज गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो।

सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०/१०/२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०/१०/२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो।

आयोगको मिति २०८०/१०/२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस्